काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । शिव कुमार सराफलाई पक्राउ परेका हुन् ।
उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको जनाइएकाे छ ।
उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
Breaking News 1
२२ भाद्र २०८०, शुक्रबार
काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । शिव कुमार सराफलाई पक्राउ परेका हुन् ।
उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको जनाइएकाे छ ।
उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ८ : ५६ बजे
प्रतिक्रिया