Logo

Breaking News 1

४८ प्रहरी उपरीक्षकको सरुवा



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

1-1693616098.jpg

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : २९ बजे