Logo

Breaking News 1

संसदका तीनवटा समितिको बैठक बस्ने



काठमाडौं। संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

साथै,  बिधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ०६ बजे