Logo

Breaking News 1

‘सञ्चार क्षेत्रले गर्ने आलोचनाको नाममा भ्रम र बनावटी कुरा मन पर्दैन’



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सीमित स्रोतसाधनका कारण धेरै काम गर्न नसकिएको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले संसद्को नयाँ भवन भने बन्दै गरेको बताए ।

उनले सञ्चार क्षेत्रले गर्ने आलोचना मन पर्ने तर आलोचनाको नाममा भ्रम र बनावटी कुरा लेख्न नहुने बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ५८ बजे