काठमाडौं । कृषि विकास कार्यालय, मुगुका तत्कालीन नि.कार्यालय प्रमुख पंचलाल बुढा, सव-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनालाई गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भनि आरोप-पत्र दायर गरेको छ ।
त्यस्तै, बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक, अधिकृत छैठौं, हाल जनस्वास्थ्य निरीक्षक, अधिकृत सातौं तहका कौशलेन्द्र मिश्रलाई बिगो रु.१,३०,४५,७६०।२९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनि आ
प्रतिक्रिया