Logo

प्रविधि

आइओएस–१७ लञ्च, तर आइफोन एक्ससहितका मोबाइलमा भने नचल्ने



काठमाडौं । एप्पलले स्ट्यान्डबाइ मोड, नेमड्रप र लाइभ भ्वाइसमेल सहित धेरै फिचरहरूको साथ मंगलबार आईओएस १७ लञ्च गरेको छ ।

तर आइओएस १७ आईफोन एक्स, आईफोन ८ र आईफोन ८ प्लसमा भने चल्नेछैन । एप्पलले आफ्नो पहिलो जेनरेशन आईप्याड प्रो मोडेलहरूका साथै २०१७ मा लन्च गरिएको पाँचौं–पुस्ताको आईप्याडमा आईओएस १७ सपोर्ट नहुने जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ९ : २४ बजे