काठमाडौं । लुम्बिनी प्रदेशको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।
मंगलबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको हो । दशौं बैठक बसेको लुम्बिनी प्रदेश सभामा यसबीच दुई पटक सरकार परिवर्तन भएका छन् ।
प्रतिक्रिया