काठमाडौं । डेनमार्कमा रहेको अमेरिकी राजदुताबास अगाडी एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
रोयटर्सका अनुसार १८ वर्षका एक डेनिस युवकले आत्मदाहको प्रयास गरेका हुन् । उनलाई तत्काल उद्दार गरेर अस्पताल लगिएको समाचारमा जनाइएको छ । उनको अबस्था खतरामुक्त रहेको समेत प्रहरीलाई उद्धृत गर्दै समाचार लेखेको छ ।
प्रतिक्रिया