Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०० पैसा र बिक्री दर १४४ रूपैयाँ ६६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ६ : ४८ बजे