Logo

अर्थ

उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।

हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजयी हासिल गरेका थिए ।

एसोसिएटमा कसले कति मत ल्याए ?

मतदाता संख्या १७४८
भोट खसेको १६५०

उम्मेद्वारको नाम
१, डा. राम शरण थपलिया–१४४०
२, मनोज पौडेल–१३७३
३, आनन्द कुमार बगेरिया–१३६४
४, अम्बिका प्रसाद पौडेल–१३६३
५, सुनिल नारायण श्रेष्ठ–१३४२
६, सुशील थापा–१३२९
७, शैलेन्द्र गुरागाइ –१३१५
८, राजेश कुमार अग्रवाल–१३१२
९, हेमन्त गोल्छा–१३००
१०, देश्बन्धु वस्नेत–१२८४
११, अविनाश बोहोरा–१२७५
१२, गोपाल खनाल–१२६५
१३, उज्वल कुमार श्रेष्ठ–११९१
१४, प्रवल जङ पाण्डे–११२८
१५, जुना माथेमा–९९१
१६, शक्ति कुमार बेगानी–९८८
१७, सन्दिप कुमार अग्रवाल–९२५
१८, हृषी अग्रवल–८८१
१९, मुकुन्द प्रसाद तिमल्सिना–८४२
२०, राम शरण भण्डारी–८४०
२१, बाबू काजी कार्की–८३८
२२, रतन लाल केडिया–८३७
२३, कृष्ण लाल महर्जन–७६०
२४, चिराग गोयल–७५५
२५, भरत रानाभाट–६०९
२६, चन्द्र प्रसाद ढकाल–५२८
२७, हरि प्रसाद पाठक–४७९
२८, राज्य लक्छ्मी महर्जन शाक्य–२७४
२९, निराजन बहादुर चलाउने–२१८

एशोसिएट तर्फ मत परिणाम सबैभन्दा धेरै मत ल्याउने १९ जना विजयी भएका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ८ : ०० बजे