Logo

मुख्य समाचार

राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसदको भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।

बैठकमा केही मन्त्रालगत एजेण्डा पेस हुने तथा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : १० बजे