Logo

विश्व

हेलिकप्टर दुर्घटनामा ९ अमेरिकी सैनिकको मृत्यु



काठमाडौं । अमेरिकी सेनाको हेलिकप्टर केन्टकीमा दुर्घटना हुँदा नौ सैनिकको मृत्यु भएको छ ।

अमेरिकी सेनाको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको हो ।

दुर्घटनामा अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ५६ बजे