Logo

Breaking News 1

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु



काठमाडौं । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बसिरहेको हो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ५४ बजे