Logo

मौसम

प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना



काठमाडौं । मी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ६ : ५५ बजे