Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४२० विन्दुमा आएको छ ।

९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ११ : ३९ बजे