काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ । एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । नौ कम्पनीको भाउ बढेको छ भने सातवटाको घटेको छ । एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।
२ आश्विन २०७९, आइतबार
0
Shares
प्रतिक्रिया