Logo

ग्यालेरी

आजबाट इन्द्रजात्रा सुरु नेपाली सेनाले रिहर्सल गरर्दै



काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको अन्तिम दिन शुक्रबार रहेको छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेको छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेको छ । साथै श्वेत भैरवको मूर्ती सिंगारिएको छ ।

इन्द्रजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : १८ बजे