Logo

खेलकुद

साफ यु–२० च्याम्पिनसिप फुटबल: नेपाल आज बंगलादेशसँग भिडदैँ


१७ श्रावण २०७९, मंगलबार  

230
Shares

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ ।

बंगलादेशविरुद्धको आजको यु–२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : २२ बजे