Logo

मुख्य समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै, संघ र प्रदेशको निर्वाचन मिति तोक्ने तयारी


१६ श्रावण २०७९, सोमबार  

3.5k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

आजको बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते गर्ने गरीलाई निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ ।

मन्त्रिपरिषद्ले आयोगले प्रस्ताव गरेकै मिति आसपासमा निर्वाचन मिति तोक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : २९ बजे