Logo

समाचार

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्र ढुंगानाद्वारा पदभार ग्रहण



काठमाडौं । ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो ।

उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ४१ बजे