Logo

मुख्य समाचार

कृषिप्रधान मुलुक कुर्सीप्रधान भयो : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले कृषिप्रधान मुलुक कुर्सीप्रधान भईदिंदा हामी परनिर्भर हुनुपरेको बताएका छन् ।

आज बुधबार असार १५ गतेको राष्ट्रिय धान दिवसको उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले भने,‘असार १५ ले हामीलाई माटो चिनाउँछ, तर हामी सधैं परनिर्भर भयौं, अब त्यो बाटो फेर्नु छ ।’

उनले आज राष्ट्रिय धान दिवसमा यो देशको माटो छोएर अब हिंड्ने बाटो कोर्न सम्पुर्ण नेपालीहरुमा अपील समेत गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : २४ बजे