Logo

Breaking News 1

एमालेद्दारा संसद बहिष्कार



काठमाडौं । नेकपा एमालेले बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

अनधिकृत व्यक्तिसँगको संलग्नतामा बजेट निर्माणको अघिल्लो दिन करको दर हेरफेल गरेको आरोप लगाउँदै एमालेले छानबिनको माग गर्दै संसद बहितकार गरेको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीको जवाफ सुन्न लायक नभएको भन्दै संसद बहिस्कार निर्णयमा पुगेको बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : १६ बजे