Logo

Breaking News 1

पूर्वराजा विरेन्द्रको शालिक राख्नेक्रममा नेपालगञ्जमा प्रहरीसँग झडप, प्रहरीद्वारा हवाईफायर



काठमाडौं । नेपालगञ्जमा पूर्वराजाको शालिक राख्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

धम्बोजी चोकमा पूर्वराजाको शालिक राख्न आएकालाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रहरीले रोकेपछि शालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

स्थिती नियन्त्रमा लिन प्रहरीले ४ राउन्ड हवाइ फायर समेत गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १० : ४३ बजे