Logo

Breaking News 1

बालेन अगाडि लागेको लाग्यै, कटाए दुई हजार भोट



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्नो अग्रता कायमै राखेको छन् ।

पछिल्लो प्राप्त परिणामअनुसार उनले २ हजार ७१ मत ल्याएका छन् । साहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार १६४ मत ल्याएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ०० बजे