Logo

Breaking News 1

मतपेटिका संकलन धमाधम, केहिबेरमा मत गणना हुने


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजान सुरु गरिएको छ । आयोगका अनुसार, भरतपुर लगायतका स्थानमा आजै रातीदेखि मतगणना शुरु गरिनेछ । दुर्गम भेग वाहेकका स्थानमा मतगणनाको तयारी भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : २० बजे