Logo

समाचार

एमाले अध्यक्ष ओली आज बझाङ जाँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बझाङ जाँदैछन् ।

सदरमुकाम चैनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न ओली बझाङ जान लागेका हुन् । ओली हेलिकप्टरबाट जान लागेका हुन् ।

ओलीसँगै एमालेका अन्य शिर्ष नेताहरु पनि बझाङ जाने कार्यक्रम रहेको बताइएको छ ।

बझाङमा ओलीले विभिन्न पार्टी परित्याग गरि एमालेका आएका नेता कार्यकर्तालाई स्वागत पनि गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ४४ बजे