Logo

Breaking News 1

कामदार दक्षिण कोरिया पठाउने समझदारी पत्र नविकरण गर्ने सरकारको निर्णय, यस्ता छन् अन्य निर्णयहरु



काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को मन्त्रिपरिषद्को बैठकले २३ वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पत्रकार सम्मेलनमार्फत ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, हेटौँडा सिमेन्ट उद्योगको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यी हुन् निर्णयहरु-

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : २० बजे