Logo

मुख्य समाचार

कृष्णभीरमा ट्रयाक खुल्यो, भोलिबाट नागढुंगा–मुग्लिन सडकमा पूर्णरूपमा सवारी चल्ने



बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ। यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।
ड्रोनबाट देखिएको अहिलेको दृश्य।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १० : २२ बजे