Logo

मुख्य समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । 

प्रधानमन्त्रीले बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरि आह्वान गरेका हुन् । 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १२ : १३ बजे