Logo

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ । 

बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १० : १२ बजे