Logo

Breaking News 1

स्याप्रु बेँसीदेखि पम्बु होटेलसम्म ट्रायल रेस सुरु (तस्बिरसहित)



रसुवाको स्याप्रुबेँसीबाट पम्बु होटलसम्म ट्रायल रेस सुरु भएको छ । ट्रायल रेसमा रनर, पत्रकार तथा चिकित्सकहरूको सहभागिता रहेको छ ।

रेसमा सहभागि टोली स्याप्रुबेँसीबाट प्रस्थान गरी विभिन्न बस्ती तथा पदमार्ग हुँदै पम्बु होटल पुग्नेछ । यस कार्यक्रमले स्याप्रुबेँसी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा पदमार्गको सम्भाव्यता परीक्षणमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १० : ११ बजे