Logo

मुख्य समाचार

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । 

बैठकमा बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ७ : २५ बजे