Logo

Breaking News 1

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौथाैं बैठक बस्दै



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै छ । बैठक सिंहदरबारमा बिहान ८ बजे बस्ने भएको हो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने को कार्यसूची छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ८ : ०७ बजे