Logo

मुख्य समाचार

राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ८ : ४८ बजे