Logo

Breaking News 1

सभामुख र उद्योगमन्त्रीबीच भेट, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड



काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् । बुधबार सभामुख डीपी अर्याल र उद्योगमन्त्री गौरीबिच भेटवार्ता भएको हो ।

उनीहरुबीच भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन् ।

साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ८ : १२ बजे