Logo

Breaking News 1

प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन् ।

अब अर्को बैठक बुधबार १ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : ५३ बजे