Logo

Breaking News 1

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मामा पक्राउ



काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे धुम्बराहीस्थित घरबाटै पक्राउ गरेको जनाइएको छ ।

उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : २१ बजे