Logo

समाचार

एमालेको प्रदर्शनले माइतीघर अस्तव्यस्त, केही आन्दोलनकारी घाइते(फोटो फिचर)



काठमाडौं। नेकपा एमालेका कार्यकर्ताहरुले आइतबार पनि काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन्। आन्दोलनको दोस्रो दिन आइतबार गरेको प्रदर्शनमा माइतीघर तनावग्रस्त भएको छ । प्रहरी र पदर्शनकारीको बीच झडप हुँदा एमालेका कार्यकर्ता घाइते भएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : ४५ बजे