काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । मन्त्रिपरिषदको निर्णय र कागजातसहित राति नै निवासमा पुगेको प्रहरी टोलीले लेखकलाई पक्राउ गरेको हो ।
भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोलीले दोषी ठहर गरेको हो ।
शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको सरकारले तत्कालै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।










प्रतिक्रिया