Logo

मुख्य समाचार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली


१३ चैत्र २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।
उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २० बजे