काठमाडौं। उद्योग मन्त्रीका रूपमा चर्चामा रहेका अमरेश सिंहको नाम अन्तिम समयमा मन्त्रिपरिषद्को सूचीबाट हटाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयार पारेको मन्त्रीहरूको अन्तिम नामावलीमा सिंहको नाम समावेश नगरिएको स्रोतले जनाएको छ।
यससँगै प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हाल्ने निर्णय गरेका छन्।
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भइरहेका बेला गरिएको यो परिवर्तनलाई महत्त्वपूर्ण मानिएको छ।
१३ चैत्र २०८२, शुक्रबार
276
Shares









प्रतिक्रिया