Logo

मुख्य समाचार

रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ ।

त्यही दिन रास्वपाका सांसदहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : २१ बजे