काठमाडौं। जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले जेनजी आन्दोलन खाेलामा प्रतिवेदन झाेलामा, जेनजीहरू नारामा आमा रारामा तथा कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।














प्रतिक्रिया