Logo

खेलकुद

नेपाल र वेस्ट इन्डिज भिडिरहँदा तीनकुनेमा क्रिकेट समर्थकको क्रेज (तस्बिरहरु)



काठमाडौं। काठमाडौंको तीनकुने चौरमा टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल हेर्न समर्थकहरूको निकै उत्साहजनक क्रेज देखिएको छ। काठमाडौं महानगरपालिकासँगको सहकार्यमा ठूलो स्क्रिन मार्फत निःशुल्क प्रत्यक्ष प्रसारण गरिएको छ, जसले गर्दा सयौँ समर्थकहरूले सामूहिक रूपमा नेपाल र वेस्ट इन्डिजविरूद्ध खेलको मज्जा लिइरहेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : ०४ बजे