Logo

धर्म / संस्कृति

पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र (फोटो फिचर)



काठमाडौं। पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  १२ : ५४ बजे