Logo

ग्यालेरी

सचिवालय बैठकमा जुटे एमाले नेताहरु (तस्विरहरु)



काठमाडौं। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठकका लागि नेताहरु पार्टी कार्यालय जम्मा भएका छन् । आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्दैछ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : २२ बजे