काठमाडौं। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा आयोजित १९औँ चितवन हात्ती महोत्सवको उद्घाटन भएको छ ।
शुक्रबार सौराहामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गरेका हुन् ।







ग्यालेरी
११ पुस २०८२, शुक्रबार
काठमाडौं। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा आयोजित १९औँ चितवन हात्ती महोत्सवको उद्घाटन भएको छ ।
शुक्रबार सौराहामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गरेका हुन् ।







प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार ४ : १५ बजे
प्रतिक्रिया