Logo

ग्यालेरी

आफ्नो वडा फेरी उठाउन कस्सिए पोखराका वडाबासी (फोटो फिचर)



भदौ २३ र २४ गते भएको प्रदर्शनपछि ध्वस्त भएको संरचनाहरु उठाउनको लागि सबै स्थानियहरु एक भएका छन् । यसैक्रममा पोखरा महानगरपालिका १६ वडाका वडाबासीहरु पनि आफ्नो वडा उठाउनका लागि भनेर कस्सिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : ४३ बजे