काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपतिबाट नियुक्ति गरिएको हो।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्। यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।
प्रतिक्रिया