काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
आइतबार उनले पदभार ग्रहण गर्नु अघि शहीदहरूको शालिकमा माल्यार्पण गरेकी हुन् ।
सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् ।
मुख्य समाचार
२९ भाद्र २०८२, आइतबार
काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
आइतबार उनले पदभार ग्रहण गर्नु अघि शहीदहरूको शालिकमा माल्यार्पण गरेकी हुन् ।
सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार १२ : ३१ बजे
प्रतिक्रिया